सरकारविरुद्ध काँग्रेस सडकमा

काठमाडौँ– नेपाली काँग्रेसले सरकारविरुद्ध सोमबार देशभर शक्ति प्रदर्शन गर्दैछ । काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता दिएको छ । यी एजेण्डासहित काँग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको जनाएको … Continue reading सरकारविरुद्ध काँग्रेस सडकमा